एमसीसीबारे कांग्रेसले सार्बजनिक गर्‍यो ७ पृष्ठको धारणा (पूर्णपाठ)

नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे लिखित धारणा सार्वजनिक गरेको छ । मंगलबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्बजनिक गरेको हो । कांग्रेसले नेपाल आर्थिक विकासको लागी पूर्वाधारको व्यापक विकासको आवश्यकता रहेको र यसको लागि अपार स्रोत(पूँजी) परिचालन गर्नुपर्ने भ न्दै पूर्वाधार परियोजनालाई आन्तरिक राजनीतिक लाभहानीको जोडघटाउमा पारी गैरजिम्मेवार भूमिका निर्वाह…