काठमाडौंमा सुरक्षा ब्यबस्था कडा, २८ जना बन्दकर्ता पक्राउ

नेपालका ६ वटा साना कम्युनिस्ट घटकहरुले आह्वान गरेको आजको नेपाल बन्दका क्रममा काठमाडौंका विभिन्न स्थानबाट २८ जना पक्राउ परेका छन ।काठमाडौंका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको र राजधानीमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए आजको नेपाल बन्द काठमाडौं उपत्यका बाहिर असर…