निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । आगामी स्थानीय तहको निर्वाचन र राष्ट्रिय सभा निर्वाचनको अहिलेसम्मको तयारीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचननै भएको र दलहरूलाई बैठकको लागि पत्र लेखिसकिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।छलफलमा तीन एजेन्डाहरु मतदाता नामावलीको…