३६ जिल्ला र दुई विशेष जिल्लामा एमालेको नयाँ नेतृत्व, कहाँ-को अध्यक्ष ?

नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।   कुन जिल्लामा को अध्यक्ष ? १. झापा- दीपक कार्की…