नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत भएको निर्बाचनको मतगणणा आज बुधबारबाट पुन: सुरु भएको छ । सुरुको क्रममा उपसभापतिको मतगणना पछि मात्रै महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने कांग्रेस निर्वाचन समितिका सचिब केसब रिजालले जानकारी दिएका छन्।आज शुरु हुने उपसभापतिको मतगणणा सकेर भोलिबाट महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने उनले जानकारी दिए । नेपाली कांग्रेस १४औँ…