मधेशकालाई मन्त्री बनायो भने मधेशी नेताहरू भन्न आउँछन्– उनको क्यु बनाया ? अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका नेताहरूलाई मन्त्री बनायो भने मधेशी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन् ।मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेशी नेताहरूबीचमा एकआपसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन् । ‘मधेशी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसका क्यु मन्त्री बनाया ?’…