युवराज सफल पक्राउ

काठमाडौं, १३ माघ । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । आफुलाई सामाजिक अभियन्ता दाबि गर्ने सफललाइ आज प्रहरिले काठमाडौंको तीलगंगाबाट पक्राउ गरेको होृ । सोसल मिडियामा महान्यायाधिवक्ताको कार्यालय र अरुबारे तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनी आज पक्राउ परेका हुन् । उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति…