सर्लाही पुगेर गगन थापाले भने – सेवक बनेर काम गर्न आएको हुँ

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन् । काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफू जनताको सेवकका रूपमा काम गर्न आएको बताएका छन् । थापाले आगामी पाँच वर्ष यही क्षेत्रमा जनतासँगै बसेर शिक्षा, स्वास्थ्यलगायत विकासका महत्वपूर्ण कामहरू अघि बढाउने…