नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति पदका लागि उमेदवारी दर्ता गराएका छन् । कोइराला प्यानलबाट नेताहरू गगन थापा र डा । मीनेन्द्र रिजालले महामन्त्री पदका लागि उमेदवारी दर्ता गराएका छन् । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार…