नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गर्यो ४५  स्थासदस्यीय- कमिटी गठन

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५  स्थासदस्यीययी कमिटी गठन गरेको छ। स्थायी कमीटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी रहेका छन्। त्यस्तै पद्मा अर्याल, योगेश…