नेपाल इन्जिनियर एसोसिएसन ९नेइए० को निर्वाचनअन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ ।आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो । नेपाल इन्जिनियर एसोसिएसनको अध्यक्ष पदका लागि पाँचजनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा। हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट…