नेपाली कांग्रेसको १४औँ महाधिवेशन महाधिवेशन आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । महाधिवेशनका कारण हुन सक्ने सवारी जामलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले खुलामञ्चमा सवारी पार्किङको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकासँग अनुमति लिएको जनाएको छ । नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको…