सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालल्क अनावरण गर्दै उनले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन्। संस्थापनइतरबाट साझा उम्मेदवारका लागि पार्टीभित्र परामर्श भइरहेको बताउँदै उनले आफ्नै नाममा सहमति हुने दाबी समेत गरे। ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा…