सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आजै संसद्बाट अनुमोदन गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको हो
‘आजैको दोस्रो बैठकले एमसीसी पारित गर्छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने।








