१४ औं महाधिवेशनको मुखमा नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन भएको छ । यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छ । यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन् । साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ । उनी निर्वाचन समितिका सदस्य…