लोसपा र एमालेका नेताहरू कांग्रेसमा प्रबेश सभापति देउवाले गरे स्वागत

लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले त्यागेर नवलपरासीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गर्नेमा लोसपाका नेता नगेन्द्र अग्रहरि रहेका छन् । उनी लोसपाका नवलपरासी जिल्ला वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष हुन् । उनी २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत रहेका थिए । यस्तै…