पाल्पा कांग्रेस सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी

नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बनेका हुन । श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका थिए । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भए भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाए । सचिव पदमा सन्तोष…