एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव

नेकपा एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थप्ने प्रस्ताव आएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् । ८ बजे सौराहस्थित जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष ओली ११ बजे आएपछि केन्द्रीय समिति बसेको थियो । सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको…