कांग्रेस बाग्गमती प्रदेशको प्रदेश कार्य समिति भित्र पर्न: दोलखाका दर्जन बढी नेता दौडधुपमा

नेपाली कांग्रेसको बाग्मती प्रदेश कार्य समिति भित्र पर्न दोलखाका एक दर्जन भन्दा बढी नेताले दौडधुप गर्न थालेका छन् । मंसिर १६ र १७ गते हेटौंडामा बाग्मती प्रदेशको अधिवेशन हुँदै छ । विधानअनुसार भुगोल तर्फबाट दोलखाका एक महिला सहित दुई जना कार्य समिति सदस्य बन्नेछन् । भुगोलको उक्त पदका लागि दोलखाबाट खुल्लामा चित्र कार्की, भीम बहादुर…