नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् । भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा ९इन्द्र०ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ ।विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद…