जबराबिरुद्ध आन्दोलित बारले बिहिबार सर्बोच्चदेखी बालुवाटारसम्म मार्चपास गर्ने

७ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित बारले बिहीवार मार्चपास गर्ने भएको हो । आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल बार…