नेकपा एमाले महाकाली नगरपालिका - २ का वडा कमिटि अध्यक्ष बीर सिंह डोबालसहित १९ जना एमाले छोडेर कांग्रेस पार्टीमा प्रवेश गरेका छन। नेपाली कांग्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्य समितिको कार्यालय उद्घाटनकार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश भएका १९ जनालाई मन्त्री बडूले खादा र टीका लगाई पार्टीमा स्वागत गरेका छन् । नेकपा…