संस्थापक नेताहरुको सपना पूरा गर्छु: नेता सिंह

४  मंसिर काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न आफू नेतृत्वको आकांक्षी बनेको बताएका छन् । ‘बानेश्वरको सेरोफेरो’ नाम पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले कांग्रेसको स्थापनाकालमा देखिएको विकसित नेपालको सपना पूरा हुन बाँकी नै रहेको बताए । ‘वीपी, गणेशमान, किसुनजी लगायत सबै नेताहरुको विकसित नेपाल बनाउने सपना…