बुधबार प्रधानन्यायाधीश जबराले तोके ९ वटा इजलास

न्यायाधीशहरुको घेराबन्दीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास तोकेका छन्।सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरिरहेका बेला बुधबारका लागि १५ जना न्यायाधीशहरुका लागि इजलास तोकिएको हो । विहीबारदेखि चार दिन तिहार विदा हुनुअघि जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा नतोकेका हुन् । मंगलबार बैंकिङ…