मानुषी बेलायत गएको प्रमाणित गर्न बाबुरामले दिए ओलीलाई चुनौती

पूर्वप्रधानमन्न्त्री डा . बाबुराम भट्टराईले आफ्नि छोरो मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । सामाजिक सञ्जाल ट्विट्टरमा भट्टराईले अध्यक्ष ओलीलाई उडन्ते कुरा नगर्नसमेत आग्रह गरेका छन् । उनले पूर्वप्रधानमन्न्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते गर्नु शोभनीय नभएको बताएका छन । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा ओलीले…