प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् ।यसअघी प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि मंगलबार १ बजेसम्म दावी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूसहित राइले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका…