प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड( १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको…