नेपाली कांग्रेसले काठमाडौं र मोरङमा १६ असोजमा पालिका अधिवेशन गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौं र मोरङमा पार्टीको १४औँ महाधिवेशनअन्तर्गत जारी पालिका तहको अधिवेशन १६ असोजमै हुने भएको हो । निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार ९ असोजमा तोकिएको पालिका अधिवेशनको कार्यतालिकाअनुसार नयाँ मिति तय भएको हो। ‘मोरङमा १६ असोजमा पालिका अधिवेशन…