सर्वोच्च अदालत बार एसोसियसनले बहालवाला न्यायाधीशलाई पदक प्रदान गर्दा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर रूपमा असर पुग्ने जनाएको छ । सर्वोच्च बारले सोमबार विज्ञप्ति जारी गर्दे बहालवाला न्यायाधीशले मानपदवी ग्रहण गर्दा न्यायिक स्वतन्त्रताको ख्याल राख्नुपर्ने जनाएको हो । सरकारले संविधान दिवसमा प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई विभूषित गर्ने घोषणा गरेकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्तिमा भनिएको छ ‘बहालवाला…