कांग्रेस महाधिवेशन : १४०० मत खस्यो



कांग्रेस सभापतिका लागि भइरहेको दोस्रो चरणको मतदानमा साँझसम्म १,४०० जनाले मतदान गरेका छन् ।

दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ५ : ४३ बजे