प्रतिनिधि सभाको बैठक आज(सोमवार) बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले बताएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।