ओलीलाई अष्टलक्ष्मी शाक्यको आग्रह : जालझेल हुदैन, २ जेठमा फर्कने सहमति गरौ

नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेमा जालझेल नहुने बताएकी छन् । बिहीबार काठमाडौँमाएक कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी हुन् । उनले सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘हिजो छाती कमजोर थियो। आज छाती…