सरकारमा हुँदा मैले त एमसीसी पास गर्न खोजेकै हौ, अहिले हाम्रो भूमिका बदलियो : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पास गर्न खोजेको बताएका छन् । बिहिबार एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा ओलीले आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताए एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । “हिजो हामी सरकारमा हुँदा हामीले अगाडि…