काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सी भएको छ । शुक्रबार बसेको बैठकमा एमालेका सांसद र मर्यादापालकहरुबीच भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको हो । एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए । प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा…