जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिएकी छन् । बुधबार लुम्बिनी प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई सपथ गराएका हुन् । यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टीको निर्णयविपरीत प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल गएपछि जसपाले कारबाही गरेर पदमुक्त गरेको थियो । उक्त रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयोगको भदौ १० गतेको बैठकले…