काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गतेदेखि सुरु गरेको वडा अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ भने बाँकी २१ जिल्लामा अधिवेशन गर्न क्रियाशील सदस्यको नाम नै सार्वजनिक भएको छैन। यसपटक करिब तीन लाख क्रियाशील सदस्य युवा रहेको कांग्रेसले अधिकांश वडामा सर्वसम्मत तवरले नेतृत्व चयन गरेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरू नै वडा तहका मतदाता हुन्…