पत्रकारलाई संसद भवनमा निषेध !

आज बस्ने प्रतिनिधि सभाको बैठकमा पत्रकारहरूलाई प्रवेश रोकिने भएको छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयले जनाएको हो । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही…