एमाले महाधिवेशनको दुई दिन अघिसम्म पनि, महोत्तरीमा विवाद प्रतिनिधि चयन मिलेन

नेकपा एमालेको १०‌औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं। १, २ र ४ मा सहमति जुट्न नसकेको हो । निर्वाचन क्षेत्र नं। ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महत्तोलाई सर्वसम्मत प्रतिनिधि चयन…