एमाले विभाजित : नेपालले दर्ता गरे एमाले (समाजवादी)

नेकपा एमाले विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेसंगै एमाले विभाजन भएको हो । बुधबार निर्वाचन आयोगमा पुगेर नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गराएका हुन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी…