काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए । उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ…