‘कोभिडले विद्यार्थीको भविष्य नै ध्वस्त भयो, प्रणाली फेरौँ’

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षा क्षेत्रको प्रणाली परिवर्तन गर्नुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै देवकोटाले कोभिडका कारण विद्यार्थीहरुको भविष्य नै ध्वस्त भएको भन्दै शिक्षा क्षेत्रको प्रणाली परिवर्तन गर्नुपर्ने बताएकी हुन् । ‘कोभिडबाट मुलुक आक्रान्त छ । पहिलो, दोस्रो र तेस्रो लहरको कोभिडको प्रक्ष्यपण गर्दै तोकिएका परीक्षा स्थगित हुन थालेको छ…