यिनी हुन् आफ्नो ससुराको मृत्यु हुँदा पुरै गाउँपालीकामा शोक बिदा दिने उपाध्यक्ष

तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधन हुँदा गाउँपालीकाले शोक बिदा दिएको छ । बिहीबार राति गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन हुँदा शुक्रबार शोक बिदा दिएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका…