प्रधानमन्त्री देउवा बुढानिलकण्ठमा

प्रधानमन्त्री शेर बहादुर देउवा बुढानिलकण्ठ पुगेका छन् । शुक्रबार पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन बुढानिलकण्ठ पुगेका हुन् । देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखेपछि तिब्र विरोध भएको थियो। देउवाले प्रधानमन्त्री निवासमा पार्टीको बैठक नराख्ने निष्कर्ष निकालेका हुन् । आजको बैठकमा पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव…