भारत भ्रमणकामा गएको नेपाली काँग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महत नेतृत्वको टोलीलाई नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय जनता पार्टीका नेताहरुले स्वागत गरेका छन् । महतको नेतृत्वमा गएको टोलीमा नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा रहनु भएको छ । हुनुहुन्छ । पाँच दिनको भ्रमणका क्रममा उहाँहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै…