जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले दिएको पेसी न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । ठाकुरले निर्वाचन आयोगले आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाइ तोकिएको हो । जसपा आधिकारिकता विवाद सुल्झाउन निर्वाचन आयोगको इजलासमा सुनुवाइ जारी रहेको छ। आयोगको इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितीका सदस्यलाई नागरिकतासहित ११ साउनमा…