काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पुगेका छन् । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरु पुगेका हुन् । माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएपनि बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । बैठकमा उपाध्यक्ष भीम…