कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आङदेम्बेले आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । पाँचथरको नवमीडाँडा घर भएका नेता आङदेम्बे पार्टीको अनुशासन समिति संयोजकको भूमिकामा रहेका छन् । उनि कांग्रेसका प्रभावशाली नेतामध्येका एक हुन् । २०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नबर(२ बाट उनी…