नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारि केन्द्रिय कमिटीको बैठक दोस्रो दिनपनि जार रहेको छ । बैठकमा असोज १५–१७ गतेसम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने दस्तावेजमा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका छन् । एमालेको सांगठनिक र…