काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम गुरुङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार बुढानिलकण्ठमा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न राष्ट्र भए पनि नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो देश प्रकृतिले…