एमाले कार्यदल सहमती नजिक

नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठकमा दुई पक्षबीच सहमति भएको छ । शुक्रबार दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो ।आजको वैठकपछि कार्यदलका सदस्य गोकण बिष्टले एकाध विषय बाहेक सबैमा सहमति भएको बताए । ‘आजको बैठक धेरै लामो भएकोले भोलि बस्नेगरी स्थगित गरेका छौँ । छलफल गरेका आधा दर्जन विषयमा सहमति भएको छ,…